संस्थाको परिचय पृष्ठभुमी आदिवासी जनजाति युवा महासघं नेपाल सम्पुर्ण अदिवासी जनजाति युवाहरुको साझा, स्वतन्त्र, गौरवशाली तथा अधिकारमुखि सामाजिक सस्था हो । आदिवासी जनजाति अग्रज युवाहरुको २०६७ सालमा जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा...
The objectives of this organization are as follows: 1. To create employment, self-employment, and alternative livelihood opportunities for Indigenous youths and support their educational, mental, economic, physical, and social development. 2....
8th National Assembly of Indigenous Youth Federation
Funding: Indigenous Peoples of Asia Solidarity Fund (IPAS Fund)
65 youth directly benefited.Interaction program on human rights of Indigenous peoples (Nepal)
Funding: Internal resources & partner organizations
Achievements & Output:N/ATransformative rights based youth interaction program
Funding: Indigenous Peoples National Federation (Nepal)
Achievements & Output:N/AIndigenous youth leadership capacity development program
Funding: Rights and Resources Group (RRG)
More than 200 participants gained direct informationआदिवासी जनजाति युवा संगठनका प्रमुख लक्ष्यहरू
आदिवासी जनजाति युवाहरूबीच एकता विकास गर्ने तथा आपसी भाइचारा र सौहार्दता मजबुत बनाउने।
संगठनहरूसँग समन्वय गर्दै युवाहरूको नेतृत्व क्षमता विकास गर्न सहयोग गर्ने।
भाषा, साहित्य, लिपि, धर्म, संस्कृति र शिक्षाको संरक्षण तथा प्रवर्द्धन गर्दै अधिकार प्राप्तिमा सहयोग गर्ने।
जात, मूल, भाषा, धर्म, उमेर र लिङ्गमा आधारित भेदभाव विरुद्ध एकता र अन्तर्राष्ट्रिय भाइचारा प्रवर्द्धन गर्ने।
राष्ट्रिय एकता र सहिष्णुता कायम गर्दै सामाजिक सद्भाव स्थापना गर्ने।
नीति निर्माण प्रक्रियामा आदिवासी जनजाति युवाहरूको सहभागिता सुनिश्चित गर्न दबाब सिर्जना गर्ने।
सबै आदिवासी जनजाति युवा संगठनहरूलाई एकीकृत गर्दै निर्णय प्रक्रियामा प्रतिनिधित्व सुनिश्चित गर्ने।
सीमान्तकृत तथा लोपोन्मुख समुदायका लागि विशेष आरक्षण र अधिकारका लागि प्रभावकारी पैरवी गर्ने।
आदिवासी जनजाति युवाहरूको हक, अधिकार र सशक्तीकरणका लागि हातेमालो गर्ने प्रमुख साझेदार तथा सहयोगी संस्थाहरू