मितिः २०८१/१२/१८ गते
भावपुर्ण श्रद्धान्जली एवं हार्दिक समवेदना
हाम्रो गौरवशाली संगठन आदिवासी जनजाति युवा महासंघ नेपाल संघिय परिषद्का सचिव तथा मधेश प्रदेश इन्चाज श्री संजिव मोक्तान ज्युको आदर्निय पुजनीय वुवा तत्कालिन सासापुर गा.वि.स अध्यक्ष (२०४८– २०५८), जनता समाजवादी पाटीको केन्द्रिय सदस्य श्री वम वहादुर मोक्तान ज्युको ५८ वर्षको उमेरमा मिति २०८१ चैत्र १८ गते असमयिक निधन हुन भएको खवरले हामी स्तव्ध भएकाछौ । यस दुःखद घडिमा दिवगत आत्माको चिरशान्तीको कामना सहित भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौ । साथै दुःखको यस घडिमा शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।

